Sunday, December 26, 2010

- देश बनाउछौँ

देश बनाउछौँ
संबिधान'नि लेख्छौँ
छेपारा कथा।१।

नेपाली नेता
यता न उताका छन्
भिरैको चिन्डो।२।

नेपालको बिकाश
मेचि टाँले कोशि बग्छ
भ्यागुताको उफ्याइ।३।

No comments:

Post a Comment