साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Sunday, December 26, 2010
गज़ल-२२
मुटु मेरो धड्कनबाट बञ्चित छआज।
माया मेरो कता तिर सञ्चित छ आज??
कतै बाटो भुले कतै कर्म चुके छु।
आफै सँग आफै लज्जित छ आज।
कसो गरी भुल्नु मैले तिम्रा ति नयन।
तिम्रो नयन मनमा सज्जित छ आज।
सम्झि सम्झि पलुहरु मनले किन हो।
आफै बाट आफै मञ्चित छ आज।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment