साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Wednesday, January 12, 2011
गज़ल-३२
गफाडिकै लाम देख्छु।
बिकास'नि जाम देख्छु।।
भत्की सक्यो घरै हाम्रो।
मक्या मात्रै थाम* देख्छु।।
भष्टचारी नेता सबै।
कोष सबै हाम* देख्छु।।
बेरोजगारी युवा जत्था।।
मत जतै काम देख्छु।
खाडी तिरै पसे युवा।
धागो बाँध्या खाम देख्छु।।
*नोट-:थाम-खाँबो,हाम-खाने काम
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment