Saturday, February 12, 2011

गज़ल-५७


सुन्नु छैन पीडा बोल्ने धुनलाई।
किन गाँस्नु माया एक्लै रुनलाई।।

देख्नु छैन भैसि पनि आफ्नो शरिरको।
दोष दिन्छौ दाग भनि जूनलाई।।


यात्रा मेरो कहाँ पुग्छ थाहा छैन।
बोके झोला  परदेशी हुनलाई।।

No comments:

Post a Comment