साहित्यमा बामे सर्दै गरेको बबुरो
सिक्नु नै पहिलो लक्ष्य.....
Wednesday, January 12, 2011
गज़ल-३२
गफाडिकै लाम देख्छु।
बिकास'नि जाम देख्छु।।
भत्की सक्यो घरै हाम्रो।
मक्या मात्रै थाम* देख्छु।।
भष्टचारी नेता सबै।
कोष सबै हाम* देख्छु।।
गज़ल-३१
खरको छानो टाँल्ने छु।
टाई कोट फाँल्ने छु।।
स्वर्ग जस्तो देश छ।
श्रम त्यहि गाँल्ने छु।।
खोज्ने छैन बिजुली।
सानो टुक्कि बाँल्ने छु।।
‹
›
Home
View web version