नदि आफै बग्दैन ,बग्ने त पानी हो ।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।
खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।पिए खुशिमा नि ,दुख मा'नि भन्छौ ।
म भन्छु ए मित्र पिउने बानी हो ।।
यता उता भाग्यो,कमायो जमायो ।
मरेर के लान्छौ ? हुने खरानी हो ।।
प्रभात भो अहा! जगत उज्यालो ।
जिउ खुलेर अब ,आफ्नै जिन्दगानी हो ।
दिन रात फेरिन्न ,बित्ने जवानी हो ।
खोज्छौ मित्र किन माया यता उता ?
तिमी आफै लाखौँ मायाको खानी हो ।।पिए खुशिमा नि ,दुख मा'नि भन्छौ ।
म भन्छु ए मित्र पिउने बानी हो ।।
यता उता भाग्यो,कमायो जमायो ।
मरेर के लान्छौ ? हुने खरानी हो ।।
प्रभात भो अहा! जगत उज्यालो ।
जिउ खुलेर अब ,आफ्नै जिन्दगानी हो ।
आवाजमा( भिडियो) सुन्न यहाँ थिच्नुस्।
https://www.facebook.com/video.php?v=830145710378784&set=vr.830145710378784&type=3&theater
0 सुझाबहरु:
Post a Comment