आगतले दिएका चोटका खतहरुसुक्न नपाउदैनियतिले अर्को चोट थपाइदिन्छ ललाटमाकुटि रहन्छ समयलेअनुहारमै पन्जा मारी रहन्छ भाग्यलेजीतहरुको घाम नलागेको यूग भयो हाम्रो बस्तिहरुमाक्रूर वर्षा गराउछ दैवले हाम्रै वस्तिमाअनि हान्दिन्छ बज्र बार बार सफलताको गर्भमै ।
फूल्न छेडेका छन् प्रेमफूल मनको बगैचामाडुल्न छाडेका छन् भ्रमराहरु प्रेमको सौगात छर्दैहारका डिलहरु उक्लिदा...
Monday, August 22, 2016
Wednesday, August 17, 2016
कविता - स्वप्न
हो
भव्यताले सजिएरधरामा झुकोस नभबादलबाट अमृत वर्षा होस्झरनाहरुले संगीतको सात शुर छोडुन केवल तिम्रो नाममारोकियोस दुनियाँ टक्कअनि ठप्प होस्पवनको चालमात्रधड्कियोस तिम्रो मुटुप्यारको घडाले टिलपिल भएरसेताम्य हिमालले ओछ्योस आफ्नो बदनअनि त्यो ओछ्यानमा गुराँसले वर्षा गरोस रंगिन लतिलाहरुको
कल्प कल्प निदाउन पाउ त्यो काखमा
कौमार्यले उत्तेजित वासना छरियोस...
Tuesday, August 9, 2016
प्रेम !!
हामी भित्रका केही पेरुङ्गा प्रेमकेही थुन्से आत्मियताकेही डोका आत्मविश्वासबोकेरउ.......कालो नै उकालो चढ्नु छ जीवनकोहावाको केही झोक्का टिपेर भर्नु छ फोक्सोअनि छुनु छ त्यो सफलताको एक पित्को चुचुरो ।।
होमाया भित्रको मायाप्रेम भित्रको प्रेमउनी भित्रको उनीअनि म भित्रको मउदिन्नु छसुम्सुमियाउनु छअनि राख्नु छयो ढुकढुक ढुकढुक गर्ने मुटुको भित्री भाग...
Saturday, August 6, 2016
short ...कविता
जिन्दगीको थुन्से भरीसपना बोकेरसपनाको जन्ती हिडेकोअ - नाम मान्छे ।
शितले फुटेका कुर्कुचा जस्ताभाग्यरेखाबीना पानी चिरा परेका खेतका गरा जस्ताभविस्यएउटा सुन्दर भविस्यको खातिरवर्तमान दाउमा राखेरउ.....कालो नै उ.... कालोहिडिरहेको "म""म" हुनुको सगरमाथा"म" हुन खोज्नुकोभुलभुलैयाजोखिमका खण्डहररहरकाभंग्नाशेसनियतिको जातोलेउमेर पिस्दै पिस्दैचढ्नु छजीवननामकोतारे...
कविता - (....)
प्रसव बेदनाको पहाड बोकेर
जन्मिएको संविधानएक अपांग छोरा !निरीह निरीह -आमाहरु बाबुहरुहेर्दै छन् आफ्नै छोरीहरुको झिल्ली च्यातिएकोएक तमास छ आकाशएकोहोरो रुदैछ बादलझर्दैछ प्रसान्त सागरअह !पखालिएन दाग -रजस्वलाकोनियती को ।
नियतीले बेस्मारी कुटिएकोजमिनबन्जर बन्जरबन्दैछसमयका च्ट्याङ्गले त्राहिमामकेही जोडी ढुकुरभविस्यको सिकारमा पर्दैछनतुहिदैछन...
कविता - रहर र बाध्याता !!
जीन्दगीको क्यानभासमास्मृतिको कुचीले कोरिन्छन केही चित्र प्रकृतिको रंगहरुको लेपन लगाएरखोलाहरुकोझरनाहरुकोसुन्दर संगीतमामाथिङ्गल फिरफिराइउछएक अनौठो सकस उत्पन्न गराउछ ।
यसै बीचमाबल्झिन्छ —आगतझस्किन्छ— वर्तमानअनि—झिलमिलाउछ— भविस्य...
Friday, May 27, 2016
ती दिन यी दिन
बाल्यकालका यादहरुउर्लिदा छन् कोशीका छाल सरीउहीँ बाँसका खबटाको फिरफिरे फिरफिरे सँगै उडान
उहीँ चि मुसी चितेरो बाउ मेरोबाउ माछा मार्न गए
उहीँ नक्कली विवाहउहीँ माटोको भात,दालनक्कली पातको पैसासलाईको बट्टाको टेलीफोनहेलो .......हेलो धागाको तार
आज साँच्चैको जहाजमा चढेरप.....रदेश पुग्दा पनि छोड्दैनन यादका तरेलीहरुलेछोड्ने होइन झन बढ्छन मलको मुलाझै...
हौसला
सगरमाथा निगुरमुन्टी न भएको छशान्तिका प्रतीक परेवा बन्धकमा छन्देश मृत्युको शोक सभामा छमानवियता नभएका मानवहरुकोलास सँगैको सेल्फिले संञ्जाल भरिएको छदुख्नेको घाउ भित्र छरिदैछ आलो नुन चुकपर दू......र दराजबाट बजाइदै छ खुच्चिङ्गको काखीभाँसिदैछ देश अझ अझ अझ भड्खालो भित्रडुब्दैछ आत्मियता निकम्माहरुको आहालमाहोली खेलिदैछ आफन्तका रगतमाश्रद्धाञ्जली दिदैछन मानवीयपनलाईगहिरिदैछ...
अठोट !!
लालिगुरास फुल्ने पाखाहरुचौरी चर्ने लेकहरुशिर ठाडो पारेर उभिएका शिखरहरुलडाकुको ढाल जस्तै खडा पहाडहरुअनिअन्न फलाउने फाँटहरुसबै आत्तिएका छन्केही थान दानवका हुँकारलेहामी अनि हाम्रो स्वाभिमान डगमगाउन खोज्दैछबेमौसमी जातिय,धार्मिक उदण्डहरुलेत्यसैलेअध्यारोको साम्राज्य तोड्नमाग्नु छ घाम सँग - केही कलिला किरणहरुबन्द ओठहरुमा आवाज भर्नमाग्नु छ नदीहरुसँग -...
Monday, March 14, 2016
लघुकथा - बाकस
राकेश शुक्रबारको स्कुल चाँडै बिदा भएर घर आयो । सधै जस्तै मा खाजा भनेन । हजुरबाको खल्तिबाट हर्बल झिकेन । झोला यथा स्थानमा राख्यो, बोडिङ्गको लुगा खोलेर दराजमा राख्यो । पुरानो लुगा लगाएर कोठाबाट निस्कियो । बराण्डामा राखिएका काठका टुक्रा निकाल्यो,केही छरिएका काटी बटुल्यो । अनि ढुङ्गाको अचानो राखेर ढुङ्गाकै हेम्बर बनाएर काठलाई एउटा काठको बाकस आकार...
कविता - परदेश र नियती
भुत अध्यारोमा बित्योवर्तमान चिच्याउदै छभविस्य अत्यासिन्छदुख्छ पूरा जीवनसमयले कोर्रा हानी रहन्छ नियतिमाजीउनुको नाममा जीवन बग्दैछ मेची कालीको पानी झैमात्र पर्खिरहे झै लाग्छ मृत्यु उत्सवपात्रोको पल्टाइ सँगैसपनाका बडेमान भकारीलडिरहेछन गन्तव्यको अनेक मोडमाकहिले भरिएनन यीबिताइए जीवनका अनेक वसन्तफगत सपनाको भकारी भर्ने चहनामागिद्धहरुको शहरमाबिचरा मेरा...
Friday, February 26, 2016
विश्वमा एउटै घर्म छ
हाम्रो कम्पनिमा काम गर्ने ७ जना हिन्दु,एक जना मुस्लिक,एक जना बुद्दिष्ट र तीन जना क्रीष्चियन छौ।
बैसाख पूर्णिमामा बुद्दिष्टलाइ सबैले मिलेर शुभकामना दिइयो,दशैमा तीन जना क्रीष्कियन मित्रहरुलेनै Happy Dasara लेखेको कार्ड पठाएँ गोगलको सहयोगमा।दिपावलीमा सबै मिलेर दिपावली गरियो कोठामा,अंगालोमा बेरिएर आत्मियता साटासाट गरियो।मुस्लिम देश हुनाले मुस्लिक मित्रको...