Showing posts with label गेडी. Show all posts
Showing posts with label गेडी. Show all posts

Tuesday, May 10, 2011

गमक गेडीहरु


(एक)
दुख्छ पीडा बल्झेर,कस्तो होला नियती
कस्ले गर्दा साँईला,देशको भयो  यो गती?
सबै देख्दैछु,
त्यसैले त केहि लेख्दैछु।।
Share:

Sunday, January 30, 2011

दुई गेडीहरु।


दुई गेडीहरु।।
 छैन माया ठिकै छ,किन गर्नु झगडा,
उस्को माया पोख्रेली ,मेरो माया बगडा।।
यस्तै भो,
मेरो धेरै माया सस्तै भो।(एक)
Share:

Tuesday, January 25, 2011

गेडी २

गेडी(१)
भेट भाको याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!

Share:

गेडीमा आज एउटा दोहोरी

गुन्युचोली लगाइ,कती धेरै मस्केकि
कुरा पनि नगरि,किन होला ठस्केकि
आँउला,
मेला पनि घुम्न जाउला !(केटा)
Share:

Thursday, January 6, 2011

गेडीहरु

गेडीहरु


भेडा छन गोढमा,मत बस्छु गोढैमा
माया मेरो बेसिमा,कहिले चुम्ने ओठैमा!
पाखैमा
Share:

Tuesday, October 5, 2010

- फूलै फूल्यो चमेली

फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर
लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर
नानीले
लट्ठै पार्यो तिम्रो बानीले ।- १

इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ
Share:

Monday, August 30, 2010

- भेट भा'को याहुमा

भेट भा'को याहुमा,रुप तेस्को कालीछ
कुरा गर्छे बेसारे,मन तेस्को जालीछ
अति भो,
नखरानि तेस्को कति हो!!- १

म छु अझै कुमारी,बिहेबारी भाछैन
तिमी मेरो राजानै,अन्त माया लाछैन
दाउमा,
छोरा रैछन् तेस्को गाउँमा।।- २
Share:

Monday, June 14, 2010

- मेरै बाटो हेरेर,

एक!!
मेरै बाटो हेरेर,बस्याछन चौतारी,
संगै खेले हुर्केका,प्यारा मेरा दौतारी,
मनैमा
आज भोली फसे धनैमा!!!

दुई!!
रातो राम्रो गुलियो मिठो हुन्छ बैसामा,
किन तिमी आफनो बैस बेच्छौ पैसामा
ठहर
नखाउहै यस्तो जहर!!!
Share:

- झरी पर्‍यो होला नि

झरी पर्‍यो होला'नी ,खर छानो बलेशि
बर्षा मासे झरिले,बढे क्यारे कुलेशि
आउँला
छानो पनि चाडै छाउँला!!(१)

मेरी आमा मायालु,दिन रात रुन्छिन
मेरो बाटो हेरेर,फोटो मेरै छुन्छिन
हातैमा
घुमाउँला धाम साथैमा !!(२)
Share:

Sunday, June 13, 2010

दोहोरी गेडी- गुन्युचोली लगाई,

गुन्युचोली लगाइ,कती धेरै मस्केकि
कुरा पनि नगरि,किन होला ठस्केकि
आँउला,
मेला पनि घुम्न जाउला !(केटा)

दौरा पनि चिटिक्क,टोपी मिल्या मज्जाले,
तेसै किन ठुस्किन्थे,नुहेको म लज्जाले,
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive