यो मुटुको धड्कन
यो फेर्ने स्वास
लाग्छन्
यो फेर्ने स्वास
लाग्छन्
केवल
तिम्रो खातिर हो ।।
सम्झिनु त छ जीवनमा,
याद हिजो आज लाग्छन्
डिजिटल भएका छन्
फेसबुकको लाइक र कमेन्ट जस्तैयाद हिजो आज लाग्छन्
डिजिटल भएका छन्
कहिले ह्वात्तै बढ्ने
कहिले शुन्य शून्य ।
जे होस यी यादका दर्पण देखिन्नन
only me
छन् दिमागी टाइमलाइनमा
आफै देख्छु आफै हेर्छु
अनि चुक घोप्टिन्छन मेरो मुहारमा
मेरो उदास मुहार भने
public
भैदिदा
प्रियमनहरु सोध्छन्
किन उदास ??
0 सुझाबहरु:
Post a Comment