Saturday, February 12, 2011

गज़ल-५६



कती गरे यात्रा भन्दै भित्ताहरु नाप्दैछु म ।
आफ्नै चिता आफै बाली दिन-रात ताप्दैछु म । ।

छैन दु:ख उमेर गा'को,भोली केनै गर्छु होला ?
अझै फोस्रो उमेर पो माथी माथी खाप्दैछु म । ।

ईट ढुङ्गा महङ्गो छ,छैन आफ्नो कुनै छाप्रो ।
साहित्यमा यौटा नयाँ शब्द छाप्रो छाप्दैछु म ।
बाबु माग्ने युग  सँग माग्दै बित्यो समानता ।
रीती फेर्न शक्ती पाउँ अंजुलीनै थाप्दैछु म । 



लेखनकाल -२०११ /०२/०४ 

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive