शब्दले मन छुन सक्छ ।
शब्दले मन रुन सक्छ । ।
यादमै रम्दा सधैं सधैं ।
शब्दले मन धुन सक्छ ।
एक्लै म हुदा रात भर।
शब्दले जुन हुन सक्छ।।
शब्दले मन रुन सक्छ । ।
यादमै रम्दा सधैं सधैं ।
शब्दले मन धुन सक्छ ।
एक्लै म हुदा रात भर।
शब्दले जुन हुन सक्छ।।