गफाडिकै लाम देख्छु।बिकास'नि जाम देख्छु।।
भत्की सक्यो घरै हाम्रो।मक्या मात्रै थाम* देख्छु।।
भष्टचारी नेता सबै।कोष सबै हाम* देख्छु...
Wednesday, January 12, 2011
गज़ल-३१
खरको छानो टाँल्ने छु।टाई कोट फाँल्ने छु।।
स्वर्ग जस्तो देश छ।श्रम त्यहि गाँल्ने छु।।
खोज्ने छैन बिजुली।सानो टुक्कि बाँल्ने छु...