हुन्छ सधैँ यी कुरा याँ बारबार हुन्छ !तिम्रो नजरले मुटु यो वारपार हुन्छ !!
शिखर जस्ता बक्ष्य छिनेको छ कम्मर !
चुम्न देउ मायाले साँचीके सार हुन्छ ...
Tuesday, February 24, 2015
रेगिस्तान र प्रेम दिवस !!
नोस्टाल्जिक यादहरुको
फेवा असरल्ल छन्उर्लिन्छन इन्डियन सि मा जुनेली रातको छाल झैछुन्छन यी वालुवामा पोखिएको मनलाईदुख्नुको पीडाबालुवामा बैँस विसर्जन गर्नुको पीडारहरहरुको सुमेरु पर्वत तील समान हुन्छन्जब बल्झिन्छ यादसुनामी पस्छन मनको वस्तिमातत तत समय पुग्छु तिम्रोरंगिन प्रेम नगरीमाडुबुल्की मार्छुडुब्छुउत्रिन्...
गजल -20-02-2015
नदि आफै बग्दैन ,बग्ने त पानी हो ।दिन रात फेरिन्न ,बित्ने जवानी हो ।खोज्छौ मित्र किन माया यता उता ?तिमी आफै लाखौँ मायाको खानी हो...