झुठ मात्रै खेती गर्नेलाई सलाम गर्नु कसरी?
पेट मात्रै आफ्नो भर्नेलाई सलाम गर्नु कसरी?
आफु भलो हुदा जगतनै भलो हुन्छ सुने'थे।
खोक्रा आशा सँधै छर्नेलाई सलाम गर्नु कसरी?
मेचि लुट्यो कहाँ बाँकी राख्यो काली तेसले।
यस्तो मुद्दा झिक्न डर्नेलाई सलाम गर्नु कसर...