पापी मानिस
प्रकृतीको बिरुद्ध
खडेरी पर्यो!!!
फूल फूलेछ
सिकार भमराको
ओइलि झर्छ!...
Wednesday, September 22, 2010
- रीति

जवानीमा लम्किदै गरेकि फूलमाया पढाइमा अब्बल दर्जाकी बिधार्थि थिई।राम्रो रुप बिनम्र बोलि,सबैसँग मिलेर बस्ने बानिले उ सबैको प्रिय थिई । पहाडी पानी अनि प्रकृतीको रेखदेखमा उ हुर्कदै गइ ।समयको प्रबाह सँगै उ पन्ध्र (१५)बर्षकी पुगी ।उसमा शारिरिक परिवर्तन हुन थाले,प्रकृतिक रुपमा । उसको...