सिक्नु नै पहिलो लक्ष्य.....

Thursday, March 10, 2011

गज़ल-६४

जब हुन्छु एक्लै एक्लै ,एकोहोरो मात्रै हुन्छु म त । जून जस्तो मुहार सम्झि,धुरुधुरु आज रुन्छु म त ।। तिमी उता म छु यता,आजै भेट्न पाएँ कस्तो होला । कल्पी कल्पी फोटो हेर्दा,अत्यासले मुख थुन्छु म त ...
Share:

गीत-९

अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौँ!सोची हेर आफै मेरो जस्तो माया कहाँ भेट्छौँ!!  कसले दियो माया तिमीलाइ मेरो भन्दा धेरै ! तिमी हाँसे पुग्यो मानेकोछु तिम्रो खुशी मेरै!!आधा मात्रै मत नामोनिशान किन मेरो मेट्छौँ!अचानो यो होइन मुटु मेरो कती मात्रै रेट्छौ...
Share:

गीत-७

तिम्रो माया भित्र खोट मात्रै भेटियो !तिमी  भित्र बस्ने रहर मेरो मेटियो !! हिजो खाँयौ कसम झुटो,देवता भाकेर ,आज गयौ अर्कै सँग ,इज्जत फ्याकेर !!मेरो चोखो मुटु आज त्यसै रेटियो !तिम्रो माया भित्र खोट मात्रै भेटियो...
Share:

गीत-८

निष्ठुरीलाई मुटु दिए घात भयो !हिजो आज  दिन पनि रात भयो !! सोच! यहाँ फूल सँगै काडाँ हुन्छन् !मुटु लिई पापीहरु टाढा हुन्छन्!!खाको कसम पनि  झुठो बात भयो !हिजो आज  दिन पनि रात भयो...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers