मन् कम्पित छ
भुलीछे निष्ठुरीले
न छ झझल्को
दिनमा सपना देख्दा
ऐठन हुन्छ क...
Monday, September 19, 2011
बुलबुलमा पत्र!!
हृदय भित्र गाँसिएको माया र प्रेमलाई अस्थाईरुपमा यसै पत्र मार्फत तिमी सामु टक्राउँदैछु।विछोडको दुरीले घच्घच्याउँदै,समय सापेक्ष ढिलो चाँडो २ शब्द कोर्दैछु "बुलबुल इरानी चरी"मार्फत आशा गरे तिमीपनि यो रातको प्रहरमा बुलबुल सुन्दैछौँ।अतितको विछोडसँगै असिमित यात्रामा भौतारीदै भएँपनि यो क्षण सम्म कुशलैछु भन्नु पर्याछ।तिमीमा पनि कुशलताको कामना गरे है काली।"काली"...
गीत-१३
दौडी रह्यो समययो,पिसिदैछु एक्लो हुँदा।कस्ले भन्छ परदेशमा,कठैबरा मैले रुदा।।
रनबन उस्तै होला,मैले डुल्ने चौतारी'नि ।लाखा पाखा लागे होलान् सँगै खेल्ने दौतारी'नि।।मनै रम्ने मेरो गाँउ एक्लियो रे हिजो आज ।कोइली'नि चुपचाप,उल्लु रुन्छ सँधै साँझ...