रातमा ढिला सुतेको हुनाले अलिक ढिलानै उठियो बिहान पनि।आज शुक्रबार हुनाले काममा पनि जानु नपर्ने ।बिहान उठेर बकलामा स्यान्डुइस र चिया खाइयो दुई जनालेनै।पून कोठामा आएर बसियो।
दाई यो मन मान्दै मान्दैन भन्या जति सुने पनि नहुने ।अझै सुनाउँनुस् न दाई युद्ध कथा।
यो भाइलाइ मैले कहाँ बाट भेटेछु राम राम मेरो पिछा छोड्ने होइन ।भाइ मैले तिमीलाई पहिले देखिनै भन्दै...