नमरी स्वर्ग देखिन्न !
दूरीले माया छेकिन्न !!
फोनमा कुरा भए'नि !
पीडा त्यसै सेकिन्न!!
झुठनै सही हास्नु छ !
त्यसैले व्यथा लेखिन्न ...
Tuesday, February 22, 2011
गज़ल-६०
एउटा फूल चढाए'थे तिम्रो नाममा!
पाइला यसै बढाए'थे तिम्रो नाममा !!
यसै गरी यात्रा गरौ सधैँ हामि'नि !
खुसि मात्रै भराए'थे तिम्रो नाममा...