Showing posts with label हाईकु सेन्यु. Show all posts
Showing posts with label हाईकु सेन्यु. Show all posts

Wednesday, August 24, 2011

२ तांकाहरु !!


बोतल भित्र 
जब म देख्छु उनि 
भक्कानो फुट्छ !
थपिन्छ अझै प्याला 
अतित सम्झेरनै !!
Share:

Tuesday, June 28, 2011

सेन्र्यूहरु !!!


अरब यात्रा
मृग तृष्णा छट्पटी
सातुको खाजा !

दूरको प्रेमी 
फ्रेम भित्रको फोटो 
मनको लड्डु!!
Share:

Sunday, January 16, 2011

सेन्र्यु

 हाम्रै कोशिले
भारतै झिलमिल
लोड्सेटिङ
Share:

Thursday, January 6, 2011

देश दुख्दा

देश दुख्दा
रमाउने बिचार
कुपुत नेता!

घामले पोल्छ
खोज्दै शितल ठाउँ
टुटेको छत!!
Share:

Sunday, December 26, 2010

- देश बनाउछौँ

देश बनाउछौँ
संबिधान'नि लेख्छौँ
छेपारा कथा।१।

नेपाली नेता
यता न उताका छन्
भिरैको चिन्डो।२।
Share:

Thursday, September 23, 2010

- भाले खाउँला

भाले खाउँला
श्रीमतिको निउमा
अल्छि श्रीमान!१!!

नाटकै भयो
संबिधान सभा'नि
नयाँ नेपाल!!२!
Share:

Wednesday, September 22, 2010

- पापी मानिस

पापी मानिस
प्रकृतीको बिरुद्ध
खडेरी पर्यो!!!

फूल फूलेछ
सिकार भमराको
ओइलि झर्छ!!!
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive