सुन्नु छैन पीडा बोल्ने धुनलाई।
किन गाँस्नु माया एक्लै रुनलाई।।
देख्नु छैन भैसि पनि आफ्नो शरिरको।
दोष दिन्छौ दाग भनि जूनलाई...
Saturday, February 12, 2011
गीत-6
धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छैन।फूल जस्तै ओइलिदै झर्नै पर्छ भन्ने छैन।।सबै जना बाँचेकै छन,एक्लो जीवन साँचेकै छन।जीबनको रंगमञ्चमा रमाउँदैनै नाँचेकै छन।।दुखि हुदै सधै पछि सर्नै पर्छ भन्ने छैन।धोका पाउँदै जीवनमा मर्नै पर्छ भन्ने छ...
गज़ल-५६
कती गरे यात्रा भन्दै भित्ताहरु नाप्दैछु म ।आफ्नै चिता आफै बाली दिन-रात ताप्दैछु म । ।छैन दु:ख उमेर गा'को,भोली केनै गर्छु होला ?अझै फोस्रो उमेर पो माथी माथी खाप्दैछु म । ।ईट ढुङ्गा महङ्गो छ,छैन आफ्नो कुनै छाप्रो ।साहित्यमा यौटा नयाँ शब्द छाप्रो छाप्दैछु म...
यो महान दिवसमा
अ-शेस अ-शेस माया तिमीलाइ यो महान दिवसमा
"काली"रित्तिएको आत्माबाट शक्ती हिनताको दाग लागेको खाली हातहरु बाट यो महान दिवसमा के नै पो दिन सक्छु र,त्यसैले मात्र सम्झनाको छालहरु यिनै किवर्डको सहयोगले । हुन त यो मायाको महासगरमा गोता लगाउन कुनै आईतवार कुर्नै पर्छ भन्ने छैन,तर पनि सारा जस्तै मपनि रमाउँन खोजे मायामा डुब्न चाहे,यो बिशेष दिन पक्कै...
गीत- 5
भुल्दै राम्रो अझै मेरै नाम जप्छु नभन।तिमी पाउँन सधैँ अग्नि ज्वाला तप्छु नभन।।
बगि जाने खोला हु म फर्कि अब आउँन्न।मोडि सके बाटो अन्तै तिमि तिर धाउँन्...