सिंगो यौटा मुटु दिएँ गुलाबनै खोज्नु किन ?ईसारानै काफी थियो ,जवाबनै खोज्नु किन ?
हुन्छ माया आफै आफै ,मुटुहरु मिले पछी !कसको माया कती भन्दै ,हिसाबनै खोज्नु किन...
Wednesday, August 24, 2011
गज़ल ८२
दुखी छैन तरपनि पिएँ बालै भएन।जीवन हो आफ्नो मेरै जीएँ बालै भएन।।
साथ पाएँ घात पाएँ भोगे सुख दु:ख।फट्यो आफै नाथे मन सिएँ बालै भए...
भुत !!
दुई जना मित्र बिज्ञान बिषयको परीक्षा दिएर गाउँ फेर्दै थिए/गाउँले बाटो हिड्न पनि अबेला हुनाले रात मज्जाले पर्र्यो /आफ्नो गाउँ (घर )पुग्नु भन्दा अगाडी एउटा सानो खोला थियो/वास्तवमा भन्नु पर्दा मरेका मान्छे जलाउने ठाउँ/"रात बिरात हिड्नु हुन्न भूतले बसमा पार्न सक्छ" -यस्तै सुन्दै हुर्किएका हामीपनि/
चुक घोप्टिएको जस्तो रात त्यसमा पनि औशिको रात /किराहरुको...
गज़ल ८१
उड्यो मन भुवा सरी,छैन लक्ष्य दोधार छु !भुले सारा गन्तव्यनै ,कसैबाट साभार छु !!
भिरको चिण्डो भएँ मत ,कहाँ होला अन्त्य मेरो !बोझ भएँ परिवारको ,नकेहि को आधार छु...