यो गीतलाई हेरेर कोहि मित्र संगीत भर्न या गाउन चाहनु हुन्छ भने मलाइ सम्पर्क गर्नुहोला।
nirajan.luitel@gmail.com or Nirajan_pravay2000@yahoo.com
यता उता सधैँ आँखा जुधाउँछ्न किन ।
रुप नाप्दै मन फेरी कुदाउँछन किन ।।
सस्तो भयो माया,बजारको खेल ।
बैस आयो गयो,भदौरेकै भेल ।।
मुटु रोप्न तिन्ले सुल उधाउँछन किन।
त्यसै माया गर्ने मुटु...