जिन्दगीको थुन्से भरीसपना बोकेरसपनाको जन्ती हिडेकोअ - नाम मान्छे ।
शितले फुटेका कुर्कुचा जस्ताभाग्यरेखाबीना पानी चिरा परेका खेतका गरा जस्ताभविस्यएउटा सुन्दर भविस्यको खातिरवर्तमान दाउमा राखेरउ.....कालो नै उ.... कालोहिडिरहेको "म""म" हुनुको सगरमाथा"म" हुन खोज्नुकोभुलभुलैयाजोखिमका खण्डहररहरकाभंग्नाशेसनियतिको जातोलेउमेर पिस्दै पिस्दैचढ्नु छजीवननामकोतारे...
Saturday, August 6, 2016
कविता - (....)
प्रसव बेदनाको पहाड बोकेर
जन्मिएको संविधानएक अपांग छोरा !निरीह निरीह -आमाहरु बाबुहरुहेर्दै छन् आफ्नै छोरीहरुको झिल्ली च्यातिएकोएक तमास छ आकाशएकोहोरो रुदैछ बादलझर्दैछ प्रसान्त सागरअह !पखालिएन दाग -रजस्वलाकोनियती को ।
नियतीले बेस्मारी कुटिएकोजमिनबन्जर बन्जरबन्दैछसमयका च्ट्याङ्गले त्राहिमामकेही जोडी ढुकुरभविस्यको सिकारमा पर्दैछनतुहिदैछन...
कविता - रहर र बाध्याता !!
जीन्दगीको क्यानभासमास्मृतिको कुचीले कोरिन्छन केही चित्र प्रकृतिको रंगहरुको लेपन लगाएरखोलाहरुकोझरनाहरुकोसुन्दर संगीतमामाथिङ्गल फिरफिराइउछएक अनौठो सकस उत्पन्न गराउछ ।
यसै बीचमाबल्झिन्छ —आगतझस्किन्छ— वर्तमानअनि—झिलमिलाउछ— भविस्य...