सिक्नु नै पहिलो लक्ष्य.....

Monday, June 6, 2011

"यस्तो पनि हुन्छ ?"

म परीक्षाको तयारी गर्दै थिएँ आफ्नै कोठामा,बाहिर कसैले आवाज दियो को हुनुहुन्छ घरमा?मैले ढोकाबाट बाहिर नजर दौडाएँ बाहिर हुलाकी दाइ हुनुहुदो रहेछ।“ए!दाइ पो बस्नुस् न”“होइन भाइ धेरै पत्रहरु छन् म जान्छु तिम्रो एक पत्र थियो त्यसैले आएको।लौ लेउँ पत्र।” दाइले मलाइ पत्र दिनुभयो अनि बिदा हुनुभयो।पत्र हेर्दै म पून कोठा भित्र पसे।पत्र सरुको थियो।मेरो मन त्यसै...
Share:

गज़ल-७१

थिएन् ओभानो गरिबले सोत्तर लिएर आयो।हेर्दै थिए म लौ धनिले पत्थर लिएर आयो ।। कस्तो दुर्गन्ध गह्ननायो र फिज्यो जगत सारा।दुधे बालक उसैलेपो अत्तर लिएर आय...
Share:

गज़ल-७०

प्यारीले सोधिन् के छ खबर शहरको?कसरी व्याख्या  गर्नु जालीम जहरको? छैन त फोन म्यासेज् उतैनै हरायौ नि,सुस्तरी याद गराई बितेका प्रहरक...
Share:

किन शंका गर्छौं हाम्रो समन्धको बारेमा???

सधैँ सधैँ तिमी किन शंका गर्छौं हाम्रो समन्धको बारेमा ,माया बिश्वास हो,दुई आत्माको मेल हो ।शंकाले लंका जल्छ होइन काली मन जल्छ  भष्म हुन्छ समन्ध ,विश्वासमा बाँच्न सक्नु पर्छ ।तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न...
Share:

युग पुरुषको आमा बन्न चहान्छु !!!

बामे सर्दै छु महिजो जन्म लिएँकी   मैलेकेहि बुझ्दिन तिम्रो भाषा-लिपी म पहाडकी  छोरीहिमालको छातीमा नुनु गर्छुलहरा पहरा मेरो सखी-सखा समय सँगै हुर्किएँ मबाल्यकाल समाप्तिएम जवान भएँ तर थाहा छ नाङ्गो जन्मिएँनाङ्गोनै मर्छुजवानीमा पनि नाङ्गै छु म अब के नाङ्गो बनाउँछौ?बेसरम म लिङ्ग भेद के थाहा मलाईजात के थाहा मला...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers