आज बिहानै मेरो शरिरले ठिक लक्षण देखाएको थिएन।जसरी भए पनि काममा त जानै पर्यो।
काममा जेन तेन गएँ,अझै जस्ताको त्यस्तै थियो २० को १९ भएको होइन त्यस माथि प्रचण्ड घाम खोइ झेल्ला र मेरो शरीरले?सोचमा हराउँदै टुसुक्क बसेको के थिएँ उस्ताज(काम गराउने नाइके)ले देखिहालेछ।
"ए!बहादुर किन बसेको?" उसके कड्किएर प्रश्न गर्यो।
झसंग हुदै म उठे अनि बिन्ती...
Tuesday, June 28, 2011
गज़ल-७५
आफ्नो लास आफुलेनै बोक्नु पर्ने कस्तो आयो जमाना यो।आफ्नो मुटु आफुलेनै जोख्नु पर्ने कस्तो आयो जमाना यो।।
जन्मे एक्लै समाजमा साथ खोज्नु आफन्तको भुल गरे।रोएँ पनि आँशु भने रोक्नु पर्ने कस्तो आयो जमाना य...
मुक्तक
परेलीको पर्खालले,खोई छेक्यो आँशुलाई?छोटाराजा सामन्तले सधैँ टेक्यो आँशुलाई !भो नदेखाऊ आँशु तिम्रा ,पग्लिनेनै छैन मन आफै रुदै कति बस्छौ,कसले देख्यो आँशुलाई ...
गज़ल-७४
नाँच्न जान्दैन् आँगन् टेडो यस्तै भा'छ कलियुगमा!भदौरेको भेल जस्तै जीवन गा'छ कलियुगमा!!
हात्ती आयो हात्ती आयो फुस्सा भयो सपना'नि!सधै हाँसो खुशी मात्रै कसले पा'छ कलियुगम...
गज़ल-७३
शोक पर्दा त्यो बाँसुरी बाजा सुनियो !बिष्णु रुप भुक्त भोगी राजा सुनियो !!
उल्फाको धन फुपुको श्राद्ध गर्र्यो मज्जाले ! मासु बीच दुध र दहि खाजा सुनियो ...
सेन्र्यूहरु !!!
अरब यात्रामृग तृष्णा छट्पटीसातुको खाजा !
दूरको प्रेमी फ्रेम भित्रको फोटो मनको लड्ड...
गीत
देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्झे।भक्कानिएँ घरी घरी,सिरानीको फोटो सम्झे।।
सोचे केहि भयो अर्कै,बिधाताले खेल खेल्यो।फुल्दै थियो कोपिलामै,भमराको दु:ख झेल्यो।।छैन धन मन मात्र,फाट्या मैलो भोटो सम्झे।देख्छु हाँसो जोरीपारी,आफ्नै भाग्य खोटो सम्...
गज़ल-७२
अब माया फुल्न डालो कसरी बनाउँ?आफै फस्न सक्ने जालो कसरी बनाउँ?
छैन मुर्छा पर्नु दिनै भक्कानो फुटाई।भुले दर्द सबै आलो कसरी बना...