के पो देला सरकारले,आफै सडक छाप हुदै छ।ढिलो चाँडो यसको'नि,हेर पत्ता साप हुदै छ।।
झुक्ने होइन् शिर हाम्रो,गोर्खे बीर योद्धा हामी थ्यौ।कस्ले गर्दा इज्जत यो,सबै बली राप हुदै छ।।
लंका हर्यो बादरले,जस पायो नाथे ढेडुले।अझै पनि लंका पाउँन,सधै यहाँ जाप हुदै ...