खोज्नु पर्ने न्याय पनि नेताजिको झोलामा ।
बगाएछन सबै कुरा खहरे त्यो खोलामा । ।
गर्छौँ कती भष्ट्रचार देश सबै रित्तो भो ।
केहि गर मरी जाने मनुष्य यो चोलामा । ।
अन्धो भक्त पूजा गर्छ शिला पूज्दै सँधैनै ।
दुखी दुख्छ खै के नै पो पर्नु भर भोलामा ।...
सिक्नु नै पहिलो लक्ष्य.....