मनै कालो काली बन्यौँ तिमी
साँच्चै साँच्चै जाली बन्यौँ तिमी
मेरो साथ त्यागि आज भोलि
अर्कै बागको माली बन्यौँ तिमी
मलाइ लुट्दै सोच्यौ पूर्ण भए
मेरो लागी खालि बन्यौँ ति...
Wednesday, January 5, 2011
गज़ल-२८

तिम्रो लजाउने बानी नराम्रो !
ब्यर्थै कजाउने बानी नराम्रो !!
कती माया गर्छु तिमीलाई म !
संका सजाउने बानी नराम्रो !!
हुन्छ झगडा'नि बुढा बुढीको...
- हाम्रो सम्बन्धको
आज भोलि हाम्रो सम्बन्धको बारेमा तेस्रो नेत्र प्रयोग गरेर सोच्दै छु,रात भर किन मलाइ तिम्रो याद मात्रै किन आउछ?तिमी मेरो को हो?प्रेमिका?साथी? किन किन यस्तै प्रश्न मेरो मनमा तछाड मछाड गरेर आउछन अनि मेरो मनको शान्ति भंग गर्छन ।मेरो मनलाइ किन हुरुक्कै पर्छन? एक पटक फेरी पनि सोध्छु तिमी मेरो आखिरमा को ह...