सिक्नु नै पहिलो लक्ष्य.....

Wednesday, August 20, 2014

दिमाग चटनी ।।

दिमाग चटनी ।।बन्द कोठा भित्र रंगिन वातावरण थियो।टेबुलमा बिदेशी रक्सि बोतल भित्र कैद थिए,साथमा दुई खुट्टे चार खुट्टेको मासु प्लेटमा पारखी कुर्दै थिए।ज्ञानले भरिएका दुई चार जनाको बिचमा अल्पज्ञानी म पनि थिएँ।बोतल फोडिए,मासुहरुको प्लेट खाली भए,अब सुरु भयो साहित्यको कुरा।ज्ञानिहरु बिच अब भाषाको अवरोध थिएन,भुगोलको बन्धन थिएन।नेपाली कम अंग्रेजी बढी बोलिन...
Share:

ए! गोरे दाइ

ए! गोरे दाइ  तिमी हतास छौँ सधैँ तिमी चिन्तित छौ सधै तिम्रो अतीत लेखेर कवि भए  तिम्रो दैनिकी लेखेर कथाकार भए तर  तिमी उस्तैछौँ  दुरुस्तै छौँ सुनकोसीको छाल भन्दा बढी मानविय उत्वेग&nbs...
Share:

लघुकथा-उपचार

लघुकथा-उपचार ​डाक्टर साहेब नर्सहरुको लावालस्कर सहित आइ सि युमा छिरे।भित्र पसेर यसो नाडी छामे।नर्सहरुसँग साउतीमा कुरा गरे र बाहिर निस्किए। यि सबै म बाहिरबाटनै हेर्दै थिएँ,आइ सि युमा पस्ने अनुमति थिएन। "यो बिरामीको आफ्नो मान्छे हजुरनै हो?बिरामीको हालत गम्भिर छ,चाडै ५० हजार काउन्टरमा जम्मा गर्नुस्। अनि उपचार हुन्छ,बाँकी भगवानको ईच्छा।"...
Share:

"नयाँ जागिर"

लघुकथा- "नयाँ जागिर"निराजन प्रभात लुइँटेल "कुन खुशिमा आज यो रमाइलो यार?" मैले प्रश्न गरे/ हत्त पत्त पैसा निकाल्न नचाहने मेरो साथिको आजको यो पार्टीले म छक्क परेको थिएँ ।"मेरो बहिनिले नयाँ जागिर पाएकि छे,अब मैले उसको पढाइको खर्च उठाउनु नपर्ने भयो,मेरो बहिनी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छे।मोज गर केटा हो।आजको सबै खर्च मेरो तर्फबाट।बहिनीले एडभान्स...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers