जता हेर्यो घातकै कहानी।
आज उठ्यो घातकै बिहानी।।
गरे प्रेम फल्दो छ घातन...
Sunday, February 13, 2011
गज़ल-५८
गजल
भुल्छु भन्छु सम्झनाले अझै पोली दिन्छ।
कस्ले कुन्नि याद आउँने बाटो खोली दिन्छ।।
आए टाढा भुल्न भनि पल आगतका।
समयले यादहरु साँच्ने झोली दिन्छ।।
खोज्नु छैन पाउँनुनै के पो पाए मैले।
सपमीमा तिनै दिन चर्को बोली दिन्छ...