सिक्नु नै पहिलो लक्ष्य.....

Wednesday, August 17, 2016

कविता - स्वप्न

हो  भव्यताले सजिएरधरामा झुकोस नभबादलबाट अमृत वर्षा होस्झरनाहरुले संगीतको सात शुर छोडुन केवल तिम्रो नाममारोकियोस दुनियाँ टक्कअनि ठप्प होस्पवनको चालमात्रधड्कियोस तिम्रो मुटुप्यारको घडाले टिलपिल भएरसेताम्य हिमालले ओछ्योस आफ्नो बदनअनि त्यो ओछ्यानमा गुराँसले वर्षा गरोस रंगिन लतिलाहरुको कल्प कल्प निदाउन पाउ त्यो काखमा कौमार्यले उत्तेजित वासना छरियोस...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers