मेरी एउटी प्रेमिका छिनराम्री नभए पनि कुरुप होइनकाला चक्षु चञ्चल छन्झरना जस्ता काला कपालकम्मर सम्म लत्रीएकाफराकिला चौडा निधारअनार जस्ता रसिला ओठहिराका लहर जस्ता दाँतहल्का उठेका बक्षस्थलसाँस्ची मेरी प्रेमीका राम्री छिन्।।मुस्कान सँगै बोल्ने उनको बानीकती लठिए कति पागल भएम पनि लठिए र पागल भएँ।उनलाइ म अँगालोमा कस्न चाहन्छ...
Wednesday, May 4, 2011
अन्तरवार्ता
आज म प्रथम पटक कामको लागि अन्तरवार्ता दिन जादै छु।खोइ के हुने हो कस्तो कस्तो प्रश्न गर्ने हुन?अनेक तर्कना मन भित्र खेलाउदै म कार्यलय पुगे।धेरै जना थिए अन्तरवार्ता दिने।हजारौको भिडमा म पनि पसे एउटा सपना लिएर।
लगभग २ घण्टाको पर्खाइ पछि बल्ल मेरो पालो आयो।डरले गोडा लडबडाउदै ढोकामा पुगेँ।ढोका ढकढक गरे भित्र बाट कम ईन आवाज आए पछि भित्र पसेँ।
"Sir, may...