बाल्यकालका यादहरुउर्लिदा छन् कोशीका छाल सरीउहीँ बाँसका खबटाको फिरफिरे फिरफिरे सँगै उडान
उहीँ चि मुसी चितेरो बाउ मेरोबाउ माछा मार्न गए
उहीँ नक्कली विवाहउहीँ माटोको भात,दालनक्कली पातको पैसासलाईको बट्टाको टेलीफोनहेलो .......हेलो धागाको तार
आज साँच्चैको जहाजमा चढेरप.....रदेश पुग्दा पनि छोड्दैनन यादका तरेलीहरुलेछोड्ने होइन झन बढ्छन मलको मुलाझै...
Friday, May 27, 2016
हौसला
सगरमाथा निगुरमुन्टी न भएको छशान्तिका प्रतीक परेवा बन्धकमा छन्देश मृत्युको शोक सभामा छमानवियता नभएका मानवहरुकोलास सँगैको सेल्फिले संञ्जाल भरिएको छदुख्नेको घाउ भित्र छरिदैछ आलो नुन चुकपर दू......र दराजबाट बजाइदै छ खुच्चिङ्गको काखीभाँसिदैछ देश अझ अझ अझ भड्खालो भित्रडुब्दैछ आत्मियता निकम्माहरुको आहालमाहोली खेलिदैछ आफन्तका रगतमाश्रद्धाञ्जली दिदैछन मानवीयपनलाईगहिरिदैछ...
अठोट !!
लालिगुरास फुल्ने पाखाहरुचौरी चर्ने लेकहरुशिर ठाडो पारेर उभिएका शिखरहरुलडाकुको ढाल जस्तै खडा पहाडहरुअनिअन्न फलाउने फाँटहरुसबै आत्तिएका छन्केही थान दानवका हुँकारलेहामी अनि हाम्रो स्वाभिमान डगमगाउन खोज्दैछबेमौसमी जातिय,धार्मिक उदण्डहरुलेत्यसैलेअध्यारोको साम्राज्य तोड्नमाग्नु छ घाम सँग - केही कलिला किरणहरुबन्द ओठहरुमा आवाज भर्नमाग्नु छ नदीहरुसँग -...