सिक्नु नै पहिलो लक्ष्य.....

Thursday, January 6, 2011

देश दुख्दा

देश दुख्दारमाउने बिचारकुपुत नेता! घामले पोल्छखोज्दै शितल ठाउँटुटेको छत...
Share:

हामि एक हुनु पर्छ

हे!देश भक्तिको नारा लगाउने देश भक्तीहरु तिमिहरु कहाँ छौ?देश जल्दै छअशिक्षागरीबिअनि रोग भोकमाआउ तिमिहरु देशलाइ बलत्कार हुन बाट बचा...
Share:

रुवाई -2

रुवाईजुन बीनाको रात भुल्नु कसरीमुटु रोप्ने बात भुल्नु कसरीभुल्देउ भन्छौ तिमी त त्यो ...
Share:

गेडीहरु

गेडीहरु भेडा छन गोढमा,मत बस्छु गोढैमामाया मेरो बेसिमा,कहिले चुम्ने ओठैमा!पाखै...
Share:

गज़ल-३०

पूजा उस्तै-उस्तै,पूज्ने थाली फरक!वाग उस्तै-उस्तै,यहाँ माली फरक!! धेरै सुन्यौ यहाँ आस्वासन भाषण !नेता उस्तै-उस्तै,मात्रै ताली फरक!! भन्छन् आहा! मिठो साँच्चै अति सुन्दर!सुझाब उस्तै-उस्तै,केबल गाली फरक...
Share:

"ठग"

"ठग" "हजुर मेरो घरमा छोरोको मुटुको भल्बमा प्वाल परेको छ हजुरहरुको सहयोगको आशामा यहाँ आएको छु।"हातमा एउटा कागज (गाउँ बिकास समितीको सिफारिस)बोकेर हिड्दै गरेको मान्छे सँग मेरो बाटोमा जम्का भेट भयो।कतारको चर्को घाममा यसरी हिड्दै गरेको मान्छे देख्दा मेरो मनमा धेरैनै दया पलायो।अनि सोधे "दाइ कती भो हजुरको छोरा बिरामि भएको?अनि कहाँ उपचार गराउँदै हुनु...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers