हामी भित्रका केही पेरुङ्गा प्रेमकेही थुन्से आत्मियताकेही डोका आत्मविश्वासबोकेरउ.......कालो नै उकालो चढ्नु छ जीवनकोहावाको केही झोक्का टिपेर भर्नु छ फोक्सोअनि छुनु छ त्यो सफलताको एक पित्को चुचुरो ।।
होमाया भित्रको मायाप्रेम भित्रको प्रेमउनी भित्रको उनीअनि म भित्रको मउदिन्नु छसुम्सुमियाउनु छअनि राख्नु छयो ढुकढुक ढुकढुक गर्ने मुटुको भित्री भाग...