सिक्नु नै पहिलो लक्ष्य.....

Saturday, July 23, 2011

गज़ल-८०

जो बिक्छ पैसामा,इमान उसैको !सुनिन्छ सधैनै बखान उसैको !! के बुझ्यौ तिमीले,दुनियाँ पढेर ?लुटेको धनमा छ शान  उसैको...
Share:

मतला बिहिन !!!बहसको साथमा

(छलफल गज़लको समुहमा  बहस हुदाको समय मतला बिहिन गज़ल (नै भने है )लेखियो /यसको शरीर तयार भो धेरै दिन अनुसन्धान शाखामा पनि राखियो ,धेरै खोज गरे प्रयास गरे तर सबै फेल /त्यसैले बीना शिर राख्ने प्रयास गरे) फुल्यो टिप्यो सजियो उनका केशमाखोइ त बुझ्यो कसैले फूलको पीडा !! रुन्छन् सबै छुटेका ती साथी सम्झेरखोइ त बुझ्यो कसैले मूलको पीडा...
Share:

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers