कती दोष अरुलाई,केहि देखाउँ गरेर आफै! देश रित्तो जतै आज,केहि देखाउँ भरेर आफै!!
धेरै भयो सम्मान'नि,देशभक्त शहीदको!माया भए आफ्नो धर्ती ,लौत देखाउँ मरेर आफ...
Monday, February 7, 2011
गज़ल-५३
दुख्यो अंगनै सबै,नढलेरै दुख्छ देश ।सुन्यौँ देशको पूकार,नजलेरै दुख्छ देश । ।
खायौँ खान सम्म,अटेसमटेस भयौँ तिमी ।भ्रष्ट तिम्रो भारले,नगलेरै दुख्छ देश ।
लुट्यो यता उता,खुम्चिदैछ सिमा रेखा ।चुप छौँ तिमी हामी,नचलेरै दुख्छ देश...