यता एउटा पिडा,उता देश दुख्छ!
मोटा नेता सबै,सधै जन्ता सुक्छ!!
गर्ने होइन् केहि,देख्यो तिन्को चाला!
पार्क उक्ली उक्ली,नारा सधै फुक्छ!!
चाला छैन निको,बन्ने छैन देश!
गाँस बाँस जन्ता माझ कैले पुग्...
Saturday, August 28, 2010
गज़ल-८
गयौ सहिद तिमी एकताको खम्बा गाडेर!
भुले बाटोनै खाए कुपुतले सत्ता बाडेर!!
मर्म मर्मनै देश दुख्नुपर्ने हामी सबको!
खाए सबैले प्यारो सुन्दरता सबै फाँडेर...
गज़ल-७
सडक चिप्लिरहे गन्न भुलेछु!
भावना मनै भित्र भन्न भुलेछु!!
दुखाइ आत्मै भरी भरी आज'नी!
बन्झिन्थो होला पीडा धन्न भुलेछु!!
अकल कम्ती मेरो भयौ पराइ!
कृष्णनै कली युगे बन्न भुलेछु...
गज़ल-५
हिड्दा हिड्दै दोबाटोमै बहिष्कार भो जिन्दगानी!
अनायसै सबैतिर हारै-हार भो जिन्दगानी!!
फुल्ने रहर सबै तिर लहलह बेलीसरी!
त्यसै आज मरुभुमी तिते झार भो जिन्दगानी!!
छैन ओत देशमानै हेप्नु हेपे यो गोर्खेलाई!
बिदेशिदा हर्ष छैन बीना सार भो जिन्दगानी...