आगतले दिएका चोटका खतहरुसुक्न नपाउदैनियतिले अर्को चोट थपाइदिन्छ ललाटमाकुटि रहन्छ समयलेअनुहारमै पन्जा मारी रहन्छ भाग्यलेजीतहरुको घाम नलागेको यूग भयो हाम्रो बस्तिहरुमाक्रूर वर्षा गराउछ दैवले हाम्रै वस्तिमाअनि हान्दिन्छ बज्र बार बार सफलताको गर्भमै ।
फूल्न छेडेका छन् प्रेमफूल मनको बगैचामाडुल्न छाडेका छन् भ्रमराहरु प्रेमको सौगात छर्दैहारका डिलहरु उक्लिदा...