Sunday, June 13, 2010

दोहोरी गेडी- गुन्युचोली लगाई,

गुन्युचोली लगाइ,कती धेरै मस्केकि
कुरा पनि नगरि,किन होला ठस्केकि
आँउला,
मेला पनि घुम्न जाउला !(केटा)

दौरा पनि चिटिक्क,टोपी मिल्या मज्जाले,
तेसै किन ठुस्किन्थे,नुहेको म लज्जाले,
डरछ,
अल्लारेको कहाँ भरछ !!(केटी)

चुरा धागो किन्दिन्छु,हिलेमेला गएर
माया गासे केहोला ?तिमी हामी भएर ,
नाचौँला,
सगै सगै हामी बाँचौला!!(केटा)

धोका हुन्छ मायामा ,तिम्रो भर पर्दिन,
बुढी कन्या बसौला,झुठो बाँचा गर्दिन,
बेसरि
नफकाए हुन्छ यसरी!!(केटी)
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive