Tuesday, October 5, 2010

- फूलै फूल्यो चमेली

फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर
लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर
नानीले
लट्ठै पार्यो तिम्रो बानीले ।- १

इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नामिछ
सबै गुण तिमिमा,मात्रै मेरो कमिछ
गरौला
तिम्रो माथ चाडै भरौला ।- २


भेडा छन गोढमा,मत बस्छु गोढैमा
माया मेरो बेसिमा,कहिले चुम्ने ओठैमा!
पाखैमा
फोटो राख्छु सधै आँखैमा ।- ३

चरी राम्रो जुरेलि,माया साट्छ सुस्तरी
जति हुन्छु दुर म,दुख्छ मुटु उस्तरी
मालीले
दिल लगी मेरि कालीले ।- ४

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive