यात्रा हो जिन्दगानी गरौ हामी साथैमा!
गरौ कुरा तिमी हामी के नै हुन्छ बातैमा !!
पिउछु म नयनको नसा माते मातिन्छ!
किन तिमि भर गर्दैनौ मर्दको जातैमा??(एक)
नाग आखिर नागै हुन्छ दुधै छरे'नि!
मान्छे आखिर मान्छे हुन्छ भुलै गरे'नि!!
सोच्नु पर्छ हामिले, किन मान्छेले मान्छे मार्छौ?
गर्यौ केनै लाज नभएका नेताहरु हो सत्तै हरे'नि??(दुई)
0 सुझाबहरु:
Post a Comment