तिमी पापि,पाप गर्छौ मनोमानि।
पीडा दिन्छौ,अनि हास्छौँ जानिजानि।
माया दियौ फेरी चोट लगायौ नि।
किन मार्छौ मुटु भित्र हानिहानि।।
दया माया तिम्रै पेवा चाहिन्न भो।
किन प्रहार् गर्छौ छेउमै तानितानि।।
ढुङा होइन मन मेरो टुट्छ पक्कै।
गले अब शरिर भयो पानिपानि।।
0 सुझाबहरु:
Post a Comment