Sunday, January 30, 2011

गज़ल-४९


समयनै बलवान,जमना फेरिन्छ।
बाँच्ने सोच याद सँगै,बहना फेरिन्छ।।

यात्री म त यात्रा गर्छु,जीवन जगत।
एक झोक्का घात सँगै,रमना फेरिन्छ।।

आज लामा भोलि छोटा,यस्तै हो फेसन।
युग सँगै युवा पुस्ता,चाहना फेरिन्छ।।
हुदा सम्म सबै आफ्नो,छैनन् पराई।
छैन धन समाजको, भावना  फेरिन्छ।।

लेखनकाल-२७।०१।२०११

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive