Monday, January 31, 2011

गज़ल-५१


सडक चिप्लिरहे गन्न भुलेछु!
भावना मनै भित्र भन्न भुलेछु!!

दुखाइ आत्मै भरी भरी आज'नी!
बन्झिन्थो होला पीडा धन्न भुलेछु!!

अकल कम्ती मेरो भयौ पराइ!
कृष्णनै कली युगे बन्न भुलेछु!!

 जिएकै छु म आज सम्म'नि!
आफुनै पुर्ने खाल्टो खन्न भुलेछु!


    Share:

    0 सुझाबहरु:

    Post a Comment

    Follow Me On Facebook...♥♥

    Share My Page...♥♥

    नेपाली पात्रो :-

    गफिने थलो !!

    Visitors...♥♥

    मेरो बारेमा :-

    My photo
    Chandragadi, Nepal
    मेरो भावना!!

    Followers

    Blog Archive