Wednesday, February 23, 2011

गज़ल-६२


त्यसै आज नाँसिदैछ  तिम्रो नगरी !
भित्र भित्र भाँसिदैछ  तिम्रो नगरी !!

बलत्कार हत्या हिंसा  जाबो खेलनै !
त्यसैले त माँसिदैछ  तिम्रो नगरी!!

अश्लिलता फैलिदैछ  युवा पुस्तामा !
खिल्लि गर्दै हाँसिदैछ  तिम्रो नगरी !!

भष्ट्रचारी दलालहरु सत्ता गोठाला !
भष्ट्रचारमै गाँसिदैछ  तिम्रो नगरी!!

स्वार्थी सबै दाजु भाईनै   शत्रु कट्टर!
हाँगा हाँगा लाँसिदैछ  तिम्रो नगरी!!

रचनाकाल-२२/०२/२०११

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive