Monday, June 14, 2010

- तिम्रो यादमा

तिम्रो यादमा
तड्पीएका मेरा पलहरु
अनायास आँशु बनेर
छल्किए भने
स्नेहको पछयौरिले पूछिदिनु !!

जब म व्यग्र बनेर
हाम्रो मिलनको प्रतिक्षामा
उदास र उजाड बनेको क्षण
सपनिमै भए पनि
आइ मेरो मुटुको ढुकढुकि
सम्हाली दिनु !!!
Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive