तिमि रुदै छौँ किन होला?
एक्लो हुदै छौँ किन होला?
प्यास सँग पो नाता तिम्रो!
गीता छुदै छौँ किन होला...
Saturday, October 9, 2010
Tuesday, October 5, 2010
- फूलै फूल्यो चमेली
फूलै फूल्यो चमेली,वास्ना चल्यो हरर
लान्छु कान्छी छिट्टैनै,मोटरमा सरर
नानीले
लट्ठै पार्यो तिम्रो बानीले ।- १
इन्द्र झुक्छ रुपमा,रुपै तिम्रो नाम...