Thursday, January 6, 2011

हामि एक हुनु पर्छ

हे!
देश भक्तिको नारा लगाउने 
देश भक्तीहरु 
तिमिहरु कहाँ छौ?
देश जल्दै छ
अशिक्षा
गरीबि
अनि 
रोग 
भोकमा
आउ तिमिहरु 
देशलाइ बलत्कार हुन बाट बचाउन
यो देश मेरो हो
तिम्रो हो
अनि
हाम्रो हो
अब जाग
आफनो स्वार्थ बाट
अब
हामि देश रक्षक हुनु पर्छ
हामि आगो हुनु पर्छ
पानी हुनु पर्छ
सहिद हुनु पर्छ
यि देश द्रोहिको कथित
सत्ता लाइ
भत्काउनु पर्छ
एकता हाम्रो जोस
भाइचारा हाम्रो
मुल मन्त्र हुनु पर्छ
आउ अब देश बचाउनु पर्छ
हिजो सम्म स्वतन्त्र
हाम्रो देश अब लुस्दै छन
एक एक गरेर
देशि दलाल ले
बिदेशि दलालले
हामि लुटिनु हुन्न
हामि छुटिनु हुन्न
हामि एक हुनु पर्छ
देशको लागी
नेपालको लागी

Share:

0 सुझाबहरु:

Post a Comment

Follow Me On Facebook...♥♥

Share My Page...♥♥

नेपाली पात्रो :-

गफिने थलो !!

Visitors...♥♥

मेरो बारेमा :-

My photo
Chandragadi, Nepal
मेरो भावना!!

Followers

Blog Archive